-->

Nisthuri Mori - Neetesh Jung Kunwar Lyrics

Nisthuri Mori - Neetesh Jung Kunwar Lyrics

पाखुरेले उडाई लगेयो, बाँकी अब केनै रहयो, सिद्दी सक्यो आसु पनि रुनलाई । पछि पछि हिडेकै थिए, सबै खर्च तिरेकै थिए, रित्ति सक्यो खल्ती पनि पिउनलाई । भिरै बाट धकेल्दी निष्ठुरी मोरीले । हो.. भिरै बाट धकेल्दी निष्ठुरी मोरीले । म त परे गुवाचै हजुर, न त केहि गरेकै छु, थुईय् भन्छन केटाहरुले । झुटो हैन दैव कसम , अर्को दिनै देख्न नपाम, विहे पछि दिन्छु भन्थि जाठिले । सम्झिरन्छु झलझली निष्ठुरी मोरिलाई । हो.. कोशी रहन्छु मन मनै पाखुरे तोरी लाई । २०७२ को सालमा, देखे उसलाई मस्की हिड्ने चालमा ।। हेर्दा हेर्दै पछि लाग्ने तालमा मलाई, फस्नु लेख्या रहेछ माया जालमा । समय संगै समय बित्यो, भेट्न थालीम कति छिटो, बोलि संगै ज्यानै दिने भैयो । काम कुरा साथी भाई, सबैलाई साइड लाई, आज हेर कार्टुन हुन् गइयो । भिरै बाट धकेल्दी निष्ठुरी मोरीले, हो.. भिरै बाट धकेल्दी डल्लेकि छोरीले । सम्झिरन्छु झलझली निष्ठुरी मोरिलाई । हो.. कोशी रहन्छु मन मनै पाखुरे तोरी लाई ।
LihatTutupKomentar